मनोहरा नदीको धार परिवर्तनपछि काठमाडौँ-भक्तपुर सीमाक्षेत्रमा ११५ रोपनी जग्गा प्रभावित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नदीको हालको बहाव र स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बीच देखिएको फरक अवस्थाबारे प्राविधिक तथा प्रशासनिक स्तरमा छलफल अघि बढाएको...