सहकारी बचतकर्ताको रकम फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल
काठमाडौँ । सहकारीमा फसेका साना बचतकर्ताको रकम फिर्ता गर्ने विषय सोमबार मन्त्रिपरिषद्को बैठकमा उठाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकार प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकमा १ लाख रुपैयाँभन्दा...