२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी बचतकर्ताको रकम फिर्ताबारे मन्त्रिपरिषद्‌मा छलफल

अ+ अ-

काठमाडौँ । सहकारीमा फसेका साना बचतकर्ताको रकम फिर्ता गर्ने विषय सोमबार मन्त्रिपरिषद्‌को बैठकमा उठाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकार प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकमा १ लाख रुपैयाँभन्दा कम रकम भएका पीडितलाई प्राथमिकतामा राखेर भुक्तानी गर्ने तरिका सम्बन्धमा छलफल भएको थियो, तर तत्काल निर्णय भने नभएको बताए।

उनले थपे, “यो विषय वाचापत्रमा उल्लेखित छ र संवेदनशील दृष्टिले विचारणीय रहेको छ।”

सरकारको कार्यसूचीअनुसार सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्र सुरु गर्ने लक्ष्य राखिएको छ। 

साना र लघु उत्तमी सहकारीमा ठुलो रकम फसेको हुँदा अर्थतन्त्रमा यसको प्रभाव हुन सक्ने भएकाले, रास्वपाको वाचा पत्रअनुसार यसलाई कार्यसूचीमा समावेश गरिएको हो।