आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे नयाँ निर्णयदेखि केही सचिवको सरुवा हुँदै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । आजको बैठक नियमित भए पनि कोभिड–१९ सम्बन्धी महत्त्वपूर्ण निर्णय...