प्रदेश १ ले गर्यो मा ९ मन्त्रालय कायम, मन्त्रीहरूको पनि कार्य विभाजन
काठमाडौँ । प्रदेश १ सरकारले १३ वटाबाट झार्दै ९ वटा मन्त्रालय कायम गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै...