‘मन्त्री नियुक्ति प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने विषय’ : सांसद केसी
काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मन्त्रीपरिषद् गठन तथा मन्त्री नियुक्तिसम्बन्धी निर्णय सरकार प्रमुखको अधिकार क्षेत्रभित्र पर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले कुनै व्यक्तिलाई मन्त्री बनाउने...