कृषि उत्पादन वृद्धि हुने गरी काम गर्छु : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन्। बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै...