मंगोलियाको झन्डै ८२ प्रतिशत भू-भाग मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित
मंगोलिया । मंगोलियाको कूल भू-भागको कम्तीमा ८१.९ प्रतिशत क्षेत्र कुनै न कुनै रूपमा मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित भएको पाइएको छ । मंगोलियाको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले बुधवार सार्वजनिक...