‘मर्चवार विकासको लागि एमालेको अगुवाइमा गोलबन्द हुनुपर्छ’-उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मर्चवार विकासको लागि एमालेको अगुवाइमा गोलबन्द हुनुपर्ने बताएका छन् । शनिवार असुरैनामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशमा बलियो पार्टीले नेतृत्व गर्न सक्दैन...