मल्लकालीन निरौली दरबार जीर्ण हुँदै
डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको सो दरबार उचित संरक्षण तथा सम्वर्द्धनको...