एमाले र मसालसँग समन्वय गरेर अघि बढ्ने समझदारी भएको ‘प्रचण्ड’को दाबी
काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र मसालसँग समन्वय गरेर अघि बढ्ने समझदारी भएको बताएका छन्। अन्य वामपन्थी तथा देशभक्त शक्तिसँग पनि सहकार्यका लागि छलफल जारी रहेको उनको...