केएमसीमा विना चिरफार मस्तिष्कको जटिल ‘एभीएम’ को सफल उपचार, नेपालकै पहिलो घटना भएको दाबी
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विना चिरफार सफल उपचार गरेको छ । कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस...