दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
काठमाडौँ । आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ । चिकित्सकहरू...