पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी-जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । आज बिहान सडकखण्डमाथिबाट ढुंगासहितको पहिरो खसेर...