सिन्धुलीको मधुगंगा मन्दिर परिसरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो
सिन्धुली । दुधौली नगरपालिका-२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर-११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...