रवि लामिछानेको अभियोग संशोधन निर्णयविरुद्धको मुद्दामा सुनुवाइ जारी
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा अभियोग परिमार्जन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश विनोद शर्मा...