यस्ता छन् एसइई रोक्नेसहित पछिल्ला १८ निर्णय(अपडेट)
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरिसकेको र कोरोना भाइरस(कोभिड-१९) छिमेकी मुलुकहरूमा प्रभाव परिसकेकोले नेपालमा संक्रमण हुन नदिन र विस्तार रोक्न सरकारले विभिन्न निर्णयहरू गरेको छ । सरकारका उपप्रधान...