महामन्त्रीकी उम्मेदवार डिना भन्छिन् : ‘काँग्रेसभित्र महिलाको अर्थपूर्ण सहभागिता अझै हुन सकेन’
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन नसकेको बताएकी छन्। काँग्रेसको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि मंगलबार...