महालेखापरीक्षकका लागि १५ आवेदन, बहालवालादेखि पूर्व सचिवसम्मले जताए इच्छा
काठमाडौँ । रिक्त महालेखापरीक्षकका लागि ठुलो सङ्ख्यामा दरखास्त परेको छ । ६ वर्षे कार्यकाल रहने महालेखापरीक्षकका लागि बहालवालादेखि चर्चित पूर्व सचिवहरूसम्मको दरखास्त परेको हो । टङ्कमणि शर्मा दंगालको अवकाश पछि...