गृहमन्त्रीमा गुरुङको पुनरागमन, महाविर पुनले सम्हाल्दै नवप्रवर्तन मन्त्रालय : सपथ आजै ३ बजे
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङ पुन: गृहमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा...