संघीय निजामती सेवा ऐनबारे सिंहदरबारमा प्रशासन महाशाखा प्रमुखहरूको सहभागितामा छलफल
काठमाडौँ । संघीय निजामती सेवा ऐनसम्बन्धी विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसहितका कर्मचारीहरूको सहभागितामा छलफल चलिरहेको छ । मन्त्रालयमा आयोजित उक्त बैठकमा ऐनसँग सम्बन्धित...