भोटेकोशी बाढीपीडितका लागि महाशिला गाउँपालिकाले एक लाख ११ हजार सहयोग गर्ने
पर्वत । महाशिला गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त रकम...