नेपाली सेनासम्बन्धी तीन दिने बृहत् प्रदर्शनी शुरु
काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको त्रिदिवसीय वृहत प्रदर्शनी नेपाली सेना इतिहासदेखि वर्तमानसम्म आजदेखि सुरु भएको छ । नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित वृहत...