महिला उद्यमीलाई प्रविधिमा दुई लाख, समूहले तीन लाखसम्म सहयोग पाउने
काठमाडौँ । सरकारले महिला उद्यमीको वित्तीय पहुँच विस्तारसँगै उत्पादन, प्रविधि र बजारसँग जोड्ने गरी नयाँ कार्यविधि लागू गरेको छ। अब छनोटमा परेका महिला उद्यमीले दुई लाख रुपैयाँसम्म र महिला उद्यमी...