प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । अबको केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र...