ओरेकले भन्यो-घरेलु हिंसाबाट पढेलेखेका र शिक्षित महिला बढी पीडित
काठमाडौँ । पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । महिला पुनः स्थापना केन्द्र (आरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु...