रेडक्रस तदर्थ समितिलाई मार्गप्रशस्त गर्न सरकारको आग्रह, निर्वाचन प्रक्रियामा रोक
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको वर्तमान तदर्थ समितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै संगठन पुनर्संरचना र नेतृत्व परिवर्तनका लागि बाटो खोल्न आग्रह गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा हिजो (सोमबार)...