भाडा विवादले बन्द भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्दै
काठमाडौँ । भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालय ताला सरकार आफैँले खोल्ने भएको छ । भाडा विवादका कारण बन्द रहेका पुस्तकालय’ आजबाट महिला बालबालिका तथा लैंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री स्तरीय...