महिला सशक्तिकरणमा ‘बियोण्ड बेइजिङ’को योगदान प्रशंसनीय’
काडमाडौँ । महिला तथा सामाजिक मामिला समितिका ज्येष्ठ सदस्य सभापति रोशन कार्कीले महिला सशक्तिकरणका क्षेत्रमा ‘बियोण्ड बेइजिङ कमिटी नेपाल’ले पुर्याएको योगदान प्रशंसनीय रहेको बताएका छन् । समितिको आज बसेको बैठकमा...