वर्ल्डलिंकको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न
काठमाडौँ । वर्ल्डलिंकले महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत ललितपुरमा तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ। कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा आयोजित तालिममा छधारे कृषि एकल...