सर्लाही-२ मा नेकपाका उम्मेदवार महेन्द्र राय यादवले गरे मतदान
सर्लाही । जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य महेन्द्र राय यादवले मतदान गरेका छन् । नेता यादवले बिहानै...