बाघझोराको दीर्घकालीन समाधानबारे सांसद बर्तौलाद्वारा मन्त्री दाहाल र सचिव शर्माको ध्यानाकर्षण
काठमाडौँ । मकवानपुर-२ का सांसद महेशकुमार बर्तौलाले त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा-भैसे सडक खण्डो बाघझोरा खोलाको बारम्बारको समस्या समाधानका लागि उच्च तहमा पहल थालेका छन् । सोमबार उनले भौतिक पूर्वाधार तथा...