धादिङमा ईभी माइक्रोबस दुर्घटना, १२ जना घाइते
काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर...