हिमाली क्षेत्रमा नक्कली उद्धारमार्फत बीमा दाबीको जालो, ६ व्यक्ति नियन्त्रणमा
काठमाडौँ । नेपालको पर्वतारोहण र ट्रेकिङ गन्तव्यमा विदेशी पर्यटकको उद्धारका नाममा संगठित ठगी भएको प्रारम्भिक निष्कर्षसहित नेपाल प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ। पर्यटकको स्वास्थ्य समस्या देखाउँदै नक्कली उद्धार तथा...