प्रधानमन्त्रीले चाहेको के हो ? आजै छलफल गरेर टुंगोमा पुगिनेः अध्यक्ष दाहाल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित एमालेसँग पार्टी एकता हुने बताएका छन् । सोमबार बिहान अखिल क्रान्तिकारीको पदाधिकारी...