वन तथा वातावरण मन्त्रालयको सय दिन : नीति, कानुन र संरचनागत सुधारमा प्रगति दाबी
काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा मन्त्रालयले नीतिगत, कानुनी तथा संस्थागत सुधारतर्फ उल्लेख्य प्रगति भएको दाबी गरेको छ। गत भदौ २३...