ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल-नेपाल पक्षको प्रस्ताव
काठमाडौँ। नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । दाहाल–नेपाल समूहकोआफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी...