माओवादीले तय गर्यो संसदीय समितिका सभापतिको लागी उम्मेदवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुङ्ग्याएको छ । एक नेताका अनुसार माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला...