माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशन
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन गरेको छ । आयोगले सोमवार सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक...