शान्ति समाजले भन्यो : ‘सरकारले नैतिक वैधानिकता गुमायो’
काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ। जेन जेड पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको बर्बर दमनपछि विज्ञप्ति जारी गर्दै समाजले सरकारले नैतिक वैधानिकता गुमाएको...