भारत जान लागेका ५४५ महिलाको जमुनाहा नाकाबाट उद्धार
काठमाडौँ। मानव बेचविखनको जोखिमपूर्ण यात्रामा रहेका ५४५ जना महिलाको यहाँस्थित नेपाल-भारत सीमाको जमुनाहा नाकाबाट गत वर्षमा उद्धार गरिएको छ । माइती नेपाल नेपालगन्जले मानवबेचविखनको जोखिममा देखिएपछि नाकाबाट भारत जान लागेका...