लिपुलेक मार्ग हुँदै मानसरोवर यात्रा सञ्चालनबारे नेपालले भारत-चीनसमक्ष जनायो आपत्ति
काठमाडौँ । सरकारले नेपाली भू-भाग लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारीप्रति आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक माध्यमबाट औपचारिक पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले वैशाख २०...