नेपाल-जापान कृषि सहकार्य विस्तारमा जोड, लगानी र प्रविधि हस्तान्तरणबारे छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच कृषि क्षेत्रको साझेदारी विस्तार, लगानी अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल...