२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानी दूतावासले काठमाडौँमा मनायो आफ्नो राष्ट्रिय दिवस

अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित जापानी दूतावासले मंगलबार जापानको राष्ट्रिय दिवस मनाएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले ताहाचलस्थित आफ्नो निवासमा स्वागत समारोह आयोजना गरी जापानका महाराजाधिराजको ६६औँ शुभ जन्मोत्सवको अवसरमा दिवस मनाएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वमन्त्रीहरू, नेपालस्थित विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू, सरकारी अधिकारी र जापानका शुभेच्छुकहरू सहभागी भएको दूतावासले जनाएको छ।

राजदूत मायदाले फागुन १ देखि ५ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले जापानको गरेको भ्रमणले नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको ऐतिहासिक अवसरलाई स्मरणीय बनाएको बताए। उनले उक्त भ्रमणले दुई देशबीचको दीर्घकालीन मित्रतालाई पुनः पुष्टि गर्दै आगामी वर्षहरूमा थप सहकार्यका मार्ग प्रशस्त गरेको बताए।

राजदूत मायदाले जापान नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको दोहोर्‍याउँदै शान्ति, समृद्धि र दिगो विकासका साझा लक्ष्यतर्फ सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गरे।