जेनेभामा सम्पन्न नेपालको तेस्रो व्यापार नीति समीक्षा : ४६ सदस्य राष्ट्रको प्रशंसा
स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको जेनेभामा मंसिर १ र ३ गते (१७ र १९ नोभेम्बर २०२५) विश्व व्यापार संगठन (डब्लुटिओ) अन्तर्गत नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्पन्न भएको छ। विश्व व्यापार संगठनको...