मार्तडी बजार आगलागीबाट भएको क्षति विवरण संकलन गरिँदै
काठमाडौँ। मार्तडी बजारमा आगलागीबाट करोडौँको क्षति भएको छ । बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा बिजुलीको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए ।...