बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
काठमाडौँ । नेपाली खेलकुदमा मार्सल आर्ट्स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एसियाली खेलकुदका प्रतिस्पर्धामा मार्सल आर्ट्स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् ।...