साफ यू-२० : नेपालको सानदार विजयी सुरुआत, माल्दिभ्स ४-० गोल अन्तरले पराजित
काठमाडौँ। नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा मालदिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो...