नेपालको आर्थिक रूपान्तरणमा सहयोग विस्तार गर्ने एडिबी अध्यक्षको प्रतिबद्धता
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्डाले नेपालको आर्थिक विकास र रूपान्तरणका लागि बैंकको सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री...