त्रिविद्वारा एमबीएस र एमपीए कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत सञ्चालित सेमेस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) तथा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया सुरु भएको...